बिहीबार, बैशाख १०,२०८३ 05:31:36
Bizshala
  • बिहीबार, बैशाख १०,२०८३ 05:31:36
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सानिमा बैंकको अनलाइन ई–कम कार्ड टप–अप सुविधा

Bizshala
सानिमा बैंकको अनलाइन ई–कम कार्ड टप–अप सुविधा
Shivam Cement

काठमाण्डौ । सानिमा बैंकले ई–कम भिसा कार्ड प्रयोगकर्ताहरुका लागि अनलाइनमार्फत कार्डमा टप–अप गर्न मिल्ने सुबिधाको सुरुवात गरेको छ ।

ई–कम भिसा कार्ड प्रयोगकर्ताहरुले अब आफूलाई पायक पर्ने जुनसुकै समय र स्थानबाट सानिमा युएसडी ई–कम भिसा कार्डमा टप–अप गर्न सक्नेछन् । ग्राहकहरुले सानिमा सजिलो ई–बैकिङ एप वा बैंकको आधिकारिक वेबसाइटमा अनलाइन सर्भिसेस् अन्तर्गतको कार्ड सर्भिसबाट(ई–कमनलाइन पेमेन्ट) मा आफ्नो विवरणहरु राखेर टप–अप गर्न सक्नेछन् ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

ग्राहकहरुले बैंक खातामा रजिस्टर भएको मोबाइल नम्बर वा इमेल, बचत खाता नम्बर र उपलब्ध क्याप्चा राखेर टप–अपको प्रकिया अगाडि बढाउन सक्नेछन् । साथै, उक्त प्रकियाका लागि मोबाइल नम्बर वा इमेलमा प्राप्त भएको वान टाइम पासवर्ड(ओटीपी) राखे पश्चात् कार्डमा तुरुन्तै टप अप हुनेछ ।  

सानिमा बैंकको देशको सातै प्रदेशमा १३४ वटा कार्यालयहरु तथा १२७ वटा एटीएमहरु सञ्चालनमा रहेका छन् ।

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.