बिहीबार, चैत्र २१,२०८१ 02:49:08
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 02:49:08
IME remit
Global IME Bank Limited

अपर हेवाखोला हाईड्रोपावरको कहिले बस्दै साधारण सभा ? के–के छन् प्रस्ताव ?

Hyundai Nepal
अपर हेवाखोला हाईड्रोपावरको कहिले बस्दै साधारण सभा ? के–के छन् प्रस्ताव ?
Nabil Bank Limited

काठमाण्डौ । अपर हेवाखोला हाईड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभाको मिति तय गरेको छ । कम्पनीको पुस ४गते बसेको सञ्चालक समितिको बैठकले १३ औं वार्षिक साधारण सभा डाकेको हो ।  

उक्त सभा काठमाण्डौको अनामनगरमा रहेको युनियन हाउस पार्टी प्यालेसमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा मातृभूमि हाईड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयरमा गरिएको लगानी अनुमोदन गर्ने र रिक्त रहेको सञ्चालक पदमा गरिएको नियुक्ती अनुमोदन गरिनेछ ।  

Shivam Cement
Bizshala
CG Motors

यस्तै सभामा अध्यक्षद्वारा प्रस्तुत गरिने गत आव २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८०/८१ को वासलात, नाफा नोक्सान हिसाव नगद प्रवाह विवरण र सोसँग सम्बन्धीत अनुसूचिहरु लगायतका वित्तीय विवरणहरु पारित गरिनुका साथै चालु आव २०८१/८२ को लेखा परीक्षणका लागि लेखा परीक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.