मंगलवार, आश्विन २७,२०८३ 07:27:17
Bizshala
  • मंगलवार, आश्विन २७,२०८३ 07:27:17
Bizshala
Global IME Bank Limited

आज बस्दैछ आरम्भ चौतारी लघुवित्तको नवौं साधारण सभा, यस्ता छन् प्रस्ताव

Bizshala
आज बस्दैछ आरम्भ चौतारी लघुवित्तको नवौं साधारण सभा, यस्ता छन् प्रस्ताव
New Office

काठमाण्डौ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको नवौं साधारण सभा आज आयोजना हुँदैछ । उक्त सभा आज बनेपामा रहेको बनेपा पार्टी भेन्यूमा बिहान १० बजेदेखि सुरु हुनेछ ।  

सभामा भविष्यमा अन्य कुनै वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिन तथा प्राप्ती÷समाहित हुने प्रयोजनका लागि आवश्यक कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, प्रवन्धपत्र र नियमावली संशोधन स्विकृतीको क्रममा नियमनकारी निकायबाट कुनै फेरवदल, थपघट गर्न निर्देशन वा सुझाव भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई वा समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आव २०८०/८१ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०८०/८१ को वार्षिक लेखापरीक्षण प्रतिवेदन तथा सोका आधारमा तयार पारिएको वित्तीय विवरणहरु (वासताल, नाफा नोक्सान, नगद प्रवाह विवरण)सहितको लेखा विवरण, निर्देशन अनुसारका अन्य अनुसूचीहरु तथा कर्जा नोक्सानी व्यवस्थाको विवरण समेत छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षण समितिबाट सिफारिश भए वमोजिम लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने र  सञ्चालक समितिमा संस्थापक समूह ९समूह क० बाट प्रतिनिधित्व हुने गरी संस्थापक शेयरधनीको तर्फबाट संख्या ४ र सर्वसाधारण समूह (समूह ख) बाट सर्वसाधारण सेयरधनीको तर्फबाट संख्या २ जनाको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

साधारण सभा प्रयोजनका लागि संस्थाले गत माघ २ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X