सोमबार, फाल्गुन ४,२०८२ 06:11:59
Bizshala
  • सोमबार, फाल्गुन ४,२०८२ 06:11:59
Bizshala
Global IME Bank Limited

क्यापिटल म्याक्स सेक्युरिटिजले डाक्यो साधारण सभा, लाभांश पारित गरिने

क्यापिटल म्याक्स सेक्युरिटिजले डाक्यो साधारण सभा, लाभांश पारित गरिने
Shivam Cement

काठमाण्डौ । क्यापिटल म्याक्स सेक्युरिटिज लिमिटेडले तेस्रो वार्षिक साधारण सभा डाकेको छ । मंसिर १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी पुस ११ गते काठमाण्डौको ज्ञानेश्वरमा रहेको अटिक रेस्टुरेन्टमा दिउँसो साढे ३ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।  

सभामा कम्पनीको हाल कायम चुक्तापूँजी र सञ्चित मुनाफाको जम्मा रकम भन्दा बढीको विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण रकम अनुमोदन गर्ने र कम्पनीको अधिकृत र जारी पूँजी वृद्धि गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

यस्तै सभामा सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम २०८२ असार मसान्तसम्म कायम रहेको सञ्चित मुनाफाबाट चुक्तापूँजीको २० प्रतिशत सेयर लाभांश र १०.९ प्रतिशत नगद लाभांश(करसहित) प्रदान गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

सभामा आव २०८१/८२ को सञ्चालक समितिको दोस्रो वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तसम्मको वासलात तथा आव २०८१/८२ को नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण लगायतका सम्पूर्ण विवरणमाथि छलफल गरी पारित गर्ने , आव २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ती तथा सञ्चालक समितिमा भएको परिवर्तन तथा निजको नियुक्ती अनुमोदन गरिनेछ । 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.