बिहीबार, चैत्र २१,२०८१ 02:58:25
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 02:58:25
IME remit
Global IME Bank Limited

नबिल बैंकले डाक्यो ४० औं साधारण सभा, बुक क्लोज कहिले ?

Hyundai Nepal
नबिल बैंकले डाक्यो ४० औं साधारण सभा, बुक क्लोज कहिले ?
Nabil Bank Limited

नबिल बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । बैंकको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले ४० औं वार्षिक साधारण सभा डाकेको हो ।  

उक्त सभा मंसिर २७ गते आयोजना हुनेछ ।  

Shivam Cement
Bizshala
CG Motors

उक्त सभामा गत आर्थिक वर्ष २०८०/८१ सम्मको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत नगद लाभांश(करसहित) प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

यस्तै सभामा गत आवको वित्तीय विवरणलगायतका प्रस्तावहरु पारित गरिनेछ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि बैंकले मंसिर १० गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ मंसिर ९ गतेसम्म कायम सेयरधनीहरुमात्रै कम्पनीको लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.