बिहीबार, चैत्र २१,२०८१ 02:37:20
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 02:37:20
IME remit
Global IME Bank Limited

सानिमा क्यापिटलद्वारा साधारण सभा आह्वान, लाभांश पारित गरिने

Hyundai Nepal
सानिमा क्यापिटलद्वारा साधारण सभा आह्वान, लाभांश पारित गरिने
Nabil Bank Limited

काठमाण्डौ । सानिमा क्यापिटल लिमिटेडले नवौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको असोज ३० गते बसेको सञ्चालक समितिको बैठकले आगामी कात्तिक २६ गते काठमाण्डौको नक्सालमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा अपरान्ह ४ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । सभामा आर्थिक वर्ष २०८०/८१ चुक्तापूँजीको १२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।  

Shivam Cement
Bizshala
CG Motors

यस्तै  गत आवको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै गत आवको लेखापरीक्षकको प्रतिवेदनसहित वासलात,नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरु पारित गरिनेछ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सभामा लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने, सञ्चालकहरुको बैठक भत्ता वृद्धि गर्ने र सञ्चालकहरुको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव समेत पारित गरिनेछ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.