बिहीबार, चैत्र २१,२०८१ 02:34:59
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 02:34:59
IME remit
Global IME Bank Limited

सामलिङ्ग पावरको साधारण सभा पुसमा, कुन–कुन अजेण्डा छन् समावेश ?

Hyundai Nepal
सामलिङ्ग पावरको साधारण सभा पुसमा, कुन–कुन अजेण्डा छन् समावेश ?
Nabil Bank Limited

काठमाण्डौ । सामलिङ्ग पावर कम्पनी लिमिटेडले छैठौं वार्षिक साधारण सभा आगामी पुस २ गते गर्ने भएको छ । कम्पनीको मंसिर ९ गते बसेको सञ्चालक समितिको बैठकले ललितपुरको द ईन्ट्रान्स क्याफेमा सभा आयोजना गर्ने निर्णय गरेको हो ।  

Shivam Cement
Bizshala
CG Motors

सभामा कम्पनीको वार्षिक साधारण सभामा पेश हुने सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, कम्पनीको आव २०८०/८१ को लेखापरिक्षण प्रतिवेदन सहितको अर्थिक प्रतिवेदन पारित गर्ने र आव २०८१/८२ को लागि लेखापरिक्षक नियुक्तिको लागि साधारण सभामा प्रस्ताव पेश गर्ने प्रस्ताव पारित गरिनेछ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.