सामलिङ्ग पावरको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ नियुक्त
काठमाण्डौ । सामलिङ्ग पावर कम्पनी लिमिटेडले हकप्रद निष्कासन प्रयोजनका लागि नेपाल एसबिआई मर्चेन्ट बैंकिङलाई हकप्रद निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।कम्पनीले एसबिआई मर्चेन्टलाई माघ २१ गते हकप्रद निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको हो ।

