सोमबार, असार २,२०८२ 09:12:37
  • सोमबार, असार २,२०८२ 09:12:37
Global IME Bank Limited

सामलिङ्ग पावरद्वारा दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, कस्तो छ अवस्था ?

Hyundai Nepal
सामलिङ्ग पावरद्वारा दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, कस्तो छ अवस्था ?
Nabil Bank Limited

काठमाण्डौ । आम्दानी घटेसँगै सामलिङ्ग पावर कम्पनी लिमिटेडको नाफामा कमी आएको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।  

यो रकम अघिल्लो आवको तुलनामा १७.३८ प्रतिशतले कम हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म कम्पनीको खुद नाफा १ करोड ३७ लाख रहेको थियो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीको वित्त खर्च ६ करोड ४४ लाख र प्रशासनिक र अन्य सञ्चालन खर्च ५४ लाख ९६ हजार रुपैयाँ रहेको छ । कम्पनीको चुक्तापूँजी ५० करोड रुपैयाँ छ । कम्पनीको रिजर्भको आकार ५  करोड ३२ लाख रुपैयाँ रहेको छ ।  

कम्पनीको कुल चालु सम्पत्ति ९ करोड ७१ लाख र कुल चालु दायित्व ११ करोड १३ लाख रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ४.५७ रुपैयाँ , प्रतिसेयर नेटवर्थ ११०.६५ रुपैयाँ,मूल्य आम्दानी अनुपात ११२.८८ गुणा र तरलता अनुपात ०.८७ प्रतिशत कायम भएको छ ।   

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.