सोमबार, श्रावण १८,२०८३ 04:09:25
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 04:09:26
Bizshala
Global IME Bank Limited

माछापुच्छ्रे क्यापिटलद्वारा वार्षिक साधारण सभा आह्वान

माछापुच्छ्रे क्यापिटलद्वारा वार्षिक साधारण सभा आह्वान
New Office

काठमाण्डौ । माछापुच्छ्रे क्यापिटल लिमिटेडले पाँचौं वार्षिक साधारण सभा आगामी कात्तिक १३ गते आयोजना गर्ने भएको छ । कम्पनीको असोज १३ गते बसेको सञ्चालक समितिको बैठकले काठमाण्डौको बालुवाटारमा रहेको बालुवाटार प्यालेस बैंक्वेटमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ ।  

उक्त सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको पाँचौं वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ ।

यस्तै, लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ असार मसान्तको वित्तीय अवस्थाको विवरण तथा सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०८०/८१ को नाफा नोक्सान विवरण, नगद प्रवाह विवरण लगायत सम्पूर्ण वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनुका साथै  बाह्य लेखापरिक्षण कार्यको लागि लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित हुनेछ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.