बुधबार, फाल्गुन ६,२०८२ 02:24:38
Bizshala
  • बुधबार, फाल्गुन ६,२०८२ 02:24:38
Bizshala
Global IME Bank Limited

रिडी पावरले डाक्यो २४ औं साधारण सभा

रिडी पावरले डाक्यो २४ औं साधारण सभा
Shivam Cement

काठमाण्डौ । रिडी पावर कम्पनी लिमिटेडले २४ औं वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले आगामी पुस २५ गते सभा आयोजना गर्ने निर्णय गरेको हो । सभा काठमाण्डौको गौशालामा रहेको होटल क्रिष्टल पशुपतिमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।  

उक्त सभामा कम्पनीको प्रबन्धपत्र नियमावलीमा संशोधन, विद्युत नियमन आयोग लगायत सरकारी कार्यालयहरुमा कम्पनीको तर्फबाट गर्नुपर्ने पत्राचार लगायत स्वीकृतीका लागि कम्पनीको सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र कम्पनीको गाडी, स्क्राप लगायत अन्य सेयर सम्पत्तिहरु बिक्री गर्नुपरेमा कम्पनीको सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गरिनेछ ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

यस्तै, आव २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखा परिक्षण प्रतिवेदन सहितको असारसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत वित्तिय विवरणहरु छलफल गरि स्वीकृत गर्ने र आव २०८२/८३ का लागि बाह्य लेखा परीक्षकको निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरु समेत पारित गरिनेछ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

साधारणसभाको प्रयोजनका लागि कम्पनीले पुस १७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस १६ गतेसमम नेप्सेमा कारोबार भई, कायम भएका  सेयरधनीहरु मात्र यस कम्पनीको साधारण सभामा भाग लिन योग्य हुनेछन ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.