आईतवार, फाल्गुन ११,२०८१ 02:46:58
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 02:46:58
रिडी पावरको विद्युत बिक्री आम्दानी ९०.०८% ले बढ्यो, २.४९ करोड नाफा आर्जन
STOCK MARKET

रिडी पावरको विद्युत बिक्री आम्दानी ९०.०८% ले बढ्यो, २.४९ करोड नाफा आर्जन

काठमाण्डौ । रिडी पावर कम्पनी लिमिटेडले २ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ९ करोड २६ लाख रुपैयाँ खुद घाटा व्यहोरेको थियो ।  कम्पनीले विभिन्न जल विद्युत आयोजनाबाट उत्पादित विद्युत बिक्री गरी कुल १८ करोड ६७ लाख रुपैयाँ कमाएको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा ९०.०८ प्रतिशतले बढी हो ।  

रिडी पावरको आम्दानीमा उछाल आउदा ५.३९ करोड खुद नाफा आर्जन
STOCK MARKET

रिडी पावरको आम्दानीमा उछाल आउदा ५.३९ करोड खुद नाफा आर्जन

काठमाण्डौ । आम्दानीमा उल्लेख्य वृद्धि हुँदा रिडी पावर कम्पनी लिमिटेडको वित्तीय अवस्थामा राम्रो सुधार आएको छ । कम्पनीले चालु आवको पहिलो त्रैमाससम्म ५ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ४ करोड ७५ लाख रुपैयाँ खुद घाटा व्यहोरेको थियो ।  कम्पनीले विभिन्न जल विद्युत आयोजनाबाट उत्पादित विद्युत बिक्री गरी कुल १२ करोड १ लाख रुपैयाँ...

रिडी पावरको साधारण सभा कात्तिकमा, यस्ता छन् मुख्य अजेण्डा
STOCK MARKET

रिडी पावरको साधारण सभा कात्तिकमा, यस्ता छन् मुख्य अजेण्डा

काठमाण्डौ । रिडी पावर कम्पनी लिमिटेडले २३ औं वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको कात्तिक १२ गते बसेको सञ्चालक समितिको बैठकले आगामी मंसिर ७ गते सभा आयोजना गर्ने निर्णय गरेको हो । सभा काठमाण्डौको गौशालामा रहेको होटल क्रिष्टल पशुपतिमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।  उक्त सभामा कम्पनीको स्वामित्व रहेको साझापावर कम्पनी लिमिटेडको कुल प्रस्तावित पूँजीको ५५ प्रतिशतका दरले...

रिडीखोला जलविद्युतको विद्युत उत्पादन बन्द
STOCK MARKET

रिडीखोला जलविद्युतको विद्युत उत्पादन बन्द

काठमाण्डौ । रिडीखोला जलविद्युत आयोजनाको विद्युत उत्पादन बन्द भएको छ । कम्पनीद्वारा गुल्मी तथा पाल्पा जिल्लाको सिमाना भई बहने रिडीखोला जलविद्युत आयोजना (२.४ मेगावाट)असोज ११ र १२ गते दिनभर आएको भिषण वर्षाका कारणले पहिरो गई यस आयोजनाको पेनस्टक पाईपमा क्षति पुगेको छ । 

रिडी पावरको खस्कदो वित्तीय अवस्थाः घाटा २२.२८ करोड, आम्दानी पनि घट्यो
STOCK MARKET

रिडी पावरको खस्कदो वित्तीय अवस्थाः घाटा २२.२८ करोड, आम्दानी पनि घट्यो

काठमाण्डौ । रिडी पावर कम्पनी लिमिटेडको वित्तीय अवस्था खस्किएको छ । कम्पनीले सार्वजनिक गरेको गत आवको चौथौ त्रैसमासम्मको अपरिष्कृत प्रतिवेदन अनुसार कम्पनी अधिकांश सूचकमा कमजोर देखिएको छ ।  कम्पनीले गत आवको चौथो त्रैमाससम्म २२ करोड २८ लाख रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनीले ४ लाख ५६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  

रिडी हाईड्रोपावरको अध्यक्षमा कुवेरमणि नेपाल नियुक्त
STOCK MARKET

रिडी हाईड्रोपावरको अध्यक्षमा कुवेरमणि नेपाल नियुक्त

काठमाण्डौ रिडी पावर कम्पनी लिमिटेडका अध्यक्षमा कुवेरमणि नेपाल नियुक्त भएका छन् । कम्पनीको असार १४ गते बसेको सञ्चालक समितिको बैठकले नेपाललाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।  साथै उक्त बैठकले यसअघिका अध्यक्ष सञ्जिब न्यौपानेले आफ्नो कार्य व्यवस्तताको कारण देखाउँदै दिएका राजीनामा स्वीकृत गरेको छ । वैठकले सन्तोष अधिकारीले कम्पनी सचिव पदबाट दिएको राजीनामा समेत...

रिडी पावरको प्रबन्ध सञ्चालकमा सन्तोष अधिकारी नियुक्त
STOCK MARKET

रिडी पावरको प्रबन्ध सञ्चालकमा सन्तोष अधिकारी नियुक्त

काठमाण्डौ रिडी पावर कम्पनी लिमिटेडको प्रबन्ध सञ्चालकमा सन्तोष अधिकारी नियुक्त भएका छन् ।  कम्पनीको असार १४ गते बसेको सञ्चालक समितिको बैठकले अधिकारीलाई प्रबन्ध सञ्चालक नियुक्त गरेको हो ।  

रिडी पावरको स्वामित्वमा रहेको ९.९ मेगावाट क्षमताको इँवा खोला जलविद्युत आयोजना पुनःसञ्चालनमा
STOCK MARKET

रिडी पावरको स्वामित्वमा रहेको ९.९ मेगावाट क्षमताको इँवा खोला जलविद्युत आयोजना पुनःसञ्चालनमा

काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडको स्वामित्वमा रहेको ९।९ मेगावाट क्षमताको इँवा खोला जलविद्युत आयोजना मर्मतपछि पुन संचालनमा आएको छ ।  २०८० साल जेठ ३२ गते र असार १ गते आएको बाढीले आयोजना पूर्ण रुपले क्षती भई बन्द भएको थियो ।  बाढीले बन्द भएको आयोजना मर्मतपछि मंगलबार अर्थात जेठ १५ गतेदेखि पुन पूर्ण रुपले संचालनमा आएको  आयोजनाका कार्यकारी निर्देशन कुबेरमणि नेपालले बताए...

नेप्सेमा ७७.४४ लाख कित्ता हकप्रद सेयर सूचीकृत
STOCK MARKET

नेप्सेमा ७७.४४ लाख कित्ता हकप्रद सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्च(नेप्से)मा ७७ लाख कित्ता बढी हकप्रद सेयर सूचीकृत भएको छ । आज नेप्सेमा रिडी पावर कम्पनी लिमिटेडको ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो ।  कम्पनीले गत फागुन १८ गतेदेखि चैत ८ गतेसम्म चुक्तापूँजी १ अर्ब ५४ करोड ४९ लाख १ हजार २०० रुपैयाँबराबरको १ः०.५० अनुपातमा रु.१०० अंकित दरका ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद निष्कासन गरेको थियो ।  

रिडी पावरको अवितरित हकप्रद सेयर बाँडफाँड, रकम फिर्ता वैशाख २० गतेदेखि
STOCK MARKET

रिडी पावरको अवितरित हकप्रद सेयर बाँडफाँड, रकम फिर्ता वैशाख २० गतेदेखि

काठमाण्डौ । रिडी पावर कम्पनी लिमिटेडले लिलामी प्रक्रियामार्फत बिक्री गरेको सर्वसाधारण समूहको ११ लाख ३५ हजार ६५७ कित्ता अवितरित हकप्रद सेयर बाँडफाँड गरेको छ ।कम्पनीले गत चैत २९ गतेदेखि वैशाख ९ गतेसम्म शिलबन्दी बोलपत्रमार्फत अवितरित हकप्रद सेयरको बिक्री आवेदन खुलाएको थियो । उक्त बोलपत्र गत वैशाख १३ गते खोलिएकोमा वैशाख १७ गते निष्कासनकर्ता कम्पनीको सञ्चालक समितिले...

रिडी पावरको अवितरित हकप्रद सेयरमा आवेदन दिन आज अन्तिम दिन, न्यूनतम मूल्य कति ?
STOCK MARKET

रिडी पावरको अवितरित हकप्रद सेयरमा आवेदन दिन आज अन्तिम दिन, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । रिडी पावर कम्पनी लिमिटेडको अवितरित हकप्रद सेयरमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत चैत २९ गतेदेखि बोलकबोल प्रक्रियामार्फत १ः०.५० अनुपातमा बिक्री खुला गरी आवेदन माग गरेको ११ लाख ३५ हजार ६५७ कित्ता अवितरित हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।  यो सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । सेयरको...

रिडी पावरको ११.३५ लाख कित्ता अवितरित हकप्रद सेयर आजदेखि बिक्रीमा , न्यूनतम मूल्य कति ?
STOCK MARKET

रिडी पावरको ११.३५ लाख कित्ता अवितरित हकप्रद सेयर आजदेखि बिक्रीमा , न्यूनतम मूल्य कति ?

काठमाण्डौ । रिडी पावर कम्पनी लिमिटेडले ११ लाख कित्ता बढी अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको छ । कम्पनीले १ः०.५० अनुपातमा बिक्री खुला गरी  आवेदन माग गरेकोमा आवेदन नपरेको ११ लाख ३५ हजार ६५७ कित्ता अवितरित हकप्रद सेयर आजदेखि लिलामीमातर्फ बिक्रीमा राखेको हो।  यो सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । सेयरको...

रिडी पावरले भोलिदेखि ११.३५ लाख कित्ता अवितरित हकप्रद सेयर बिक्रीमा राख्ने, न्यूनतम मूल्य कति ?
STOCK MARKET

रिडी पावरले भोलिदेखि ११.३५ लाख कित्ता अवितरित हकप्रद सेयर बिक्रीमा राख्ने, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । रिडी पावर कम्पनी लिमिटेडले ११ लाख कित्ता बढी अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राख्ने भएको छ । कम्पनीले १ः०.५० अनुपातमा बिक्री खुला गरी  आवेदन माग गरेकोमा आवेदन नपरेको ११ लाख ३५ हजार ६५७ कित्ता अवितरित हकप्रद सेयर भोलिदेखि(चैत २९ गते) लिलामीमातर्फ बिक्रीमा राख्ने भएको हो ।  यो सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरुले आवेदन...

रिडी पावरको हकप्रद सेयर बाँडफाँड ,बढी माग गरेकाको रकम चैत २३ देखि खातामा जम्मा गरिने
STOCK MARKET

रिडी पावरको हकप्रद सेयर बाँडफाँड ,बढी माग गरेकाको रकम चैत २३ देखि खातामा जम्मा गरिने

काठमाण्डौ । रिडी पावर कम्पनी लिमिटेडले गत फागुन १८ गतेबाट चैत ८ गतेसम्म निष्कासन गरेको हकप्रद सेयर बाँडफाँड गरेको छ ।गत माघ २१ गतेसम्म कायम साविकका सेयरधनीहरुका लागि कम्पनीले निष्कासन गरेको हकप्रद सेयर चैत २० गते बाँडफाँड भएको हो ।    कम्पनीले ५० प्रतिशत अर्थात १ः०.५० अनुपातमा रु.१०० अंकित दरका ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयरको निष्काशन तथा बिक्री आवेदन खुलाएको थियो...

रिडी पावरले ११.३५ लाख कित्ता अवितरित हकप्रद सेयर बिक्रीमा राख्ने, न्यूनतम मूल्य कति ?
STOCK MARKET

रिडी पावरले ११.३५ लाख कित्ता अवितरित हकप्रद सेयर बिक्रीमा राख्ने, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । रिडी पावर कम्पनी लिमिटेडले ११ लाख कित्ता बढी अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राख्ने भएको छ । कम्पनीले १ः०.५० अनुपातमा बिक्री खुला गरी  आवेदन माग गरेकोमा आवेदन नपरेको ११ लाख ३५ हजार ६५७ कित्ता अवितरित हकप्रद सेयर चैत २९ गतेदेखि लिलामीमातर्फ बिक्रीमा राख्ने भएको हो ।  यो सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरुले आवेदन दिन...

सम्पत्ति शुद्धिकरण मुद्दामा सफाई पाएका कुवेरमणि नेपाल रिडी पावरको प्रबन्ध सञ्चालकमा पुनर्वाहली
STOCK MARKET

सम्पत्ति शुद्धिकरण मुद्दामा सफाई पाएका कुवेरमणि नेपाल रिडी पावरको प्रबन्ध सञ्चालकमा पुनर्वाहली

काठमाण्डौ । रिडी पावर कम्पनी लिमिटेडको प्रबन्ध सञ्चालकमा कुवेरमणि नेपाललाई पुनर्वाहली गरिएको छ । सम्पत्ति शुद्धिकरण मुद्दाका कारण निलम्बनमा रहेका नेपाललाई विशेष अदालतले चैत ६ गते सफाई दिएको थियो ।  

रिडी पावरको ५०% हकप्रदमा खरिद आवेदन दिने आज अन्तिम दिन
STOCK MARKET

रिडी पावरको ५०% हकप्रदमा खरिद आवेदन दिने आज अन्तिम दिन

रिडी पावरको हकप्रदमा आजदेखि खरिद आवेदन दिन सकिने
STOCK MARKET

रिडी पावरको हकप्रदमा आजदेखि खरिद आवेदन दिन सकिने

काठमाण्डौ । रिडी पावर कम्पनी लिमिटेडले आजदेखि हकप्रद सेयरको बिक्री आवेदन खुलाएको छ। कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ५४ करोड ४९ लाख १ हजार २०० रुपैयाँबराबरको १ः०.५० अनुपातमा रु.१०० अंकित दरका ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद निष्कासन गरेको हो ।  लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा...

आम्दानीमा कमी आउँदा रिडी पावर ९.३२ करोड घाटामा,विद्युत बिक्री आम्दानी ४८.०९% ले घट्यो
STOCK MARKET

आम्दानीमा कमी आउँदा रिडी पावर ९.३२ करोड घाटामा,विद्युत बिक्री आम्दानी ४८.०९% ले घट्यो

काठमाण्डौ । रिडी पावर कम्पनी लिमिटेड चालु आवको दोस्रो त्रैमाससम्म ९ करोड ३२ लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनीले १ करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  

रिडी पावरले फागुन १८ गतेदेखि १ः०.५० अनुपातमा हकप्रद जारी गर्ने
STOCK MARKET

रिडी पावरले फागुन १८ गतेदेखि १ः०.५० अनुपातमा हकप्रद जारी गर्ने

काठमाण्डौ । रिडी पावर कम्पनी लिसमिटेड आगामी फागुन १८ गतेबाट हकप्रद सेयर निष्कासन गर्ने भएको छ।कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ५४ करोड ४९ लाख १ हजार २०० रुपैयाँबराबरको १ः०.५० अनुपातमा रु.१०० अंकित दरका ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद निष्कासन गर्न लागेको हो ।  लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले...

हकप्रदका लागि रिडी पावरको सेयरमूल्य समायोजन,प्रतिकित्ता कति ?
STOCK MARKET

हकप्रदका लागि रिडी पावरको सेयरमूल्य समायोजन,प्रतिकित्ता कति ?

काठमाण्डौ । रिडी पावर कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले जारी गर्न लागेको १ः०.५० अन्ुपातको हकप्रद सेयरका लागि सेयरमूल्य समायोजन भएको छ ।  

रिडी पावरको हकप्रदका लागि योग्य हुने आज अन्तिम अवसर
STOCK MARKET

रिडी पावरको हकप्रदका लागि योग्य हुने आज अन्तिम अवसर

काठमाण्डौ ।  रिडी पावर कम्पनीको हकप्रदका लागि योग्य हुने आज अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद निष्कासनका लागि भोलि(माघ २२ गते) गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरुमात्रै कम्पनीद्वारा जारी गरिने हकप्रदका लागि योग्य हुनेछन् ।   

इलिअट वेभबाट नियाल्दा रिडीको सेयरमूल्य ४०० रुपैयाँसम्म पुग्नसक्ने
STOCK MARKET

इलिअट वेभबाट नियाल्दा रिडीको सेयरमूल्य ४०० रुपैयाँसम्म पुग्नसक्ने

काठमाण्डौ । रैराङ र रिडी जलविद्युत कम्पनी आपसमा मर्ज भएर ‘रिडी पावर कम्पनी लिमिटेड’ बनेको छ। सोलार ऊर्जासहित यो कम्पनीको उत्पादन क्षमता २३ मेगावट रहेको छ। यही क्षमताभित्र कम्पनीको ८.५ मेगावाटको सोलार पावर पनि सञ्चालित छ।  कम्पनीले लोअर बलेफीअन्तर्गत २० मेगावटको छुट्टै आयोजना निर्माण गरिरहेको छ ।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.