सोमबार, असार २,२०८२ 02:18:18
  • सोमबार, असार २,२०८२ 02:18:18
Global IME Bank Limited

रिडी पावरले ११.३५ लाख कित्ता अवितरित हकप्रद सेयर बिक्रीमा राख्ने, न्यूनतम मूल्य कति ?

Hyundai Nepal
रिडी पावरले ११.३५ लाख कित्ता अवितरित हकप्रद सेयर बिक्रीमा राख्ने, न्यूनतम मूल्य कति ?
Nabil Bank Limited

काठमाण्डौ । रिडी पावर कम्पनी लिमिटेडले ११ लाख कित्ता बढी अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राख्ने भएको छ । कम्पनीले १ः०.५० अनुपातमा बिक्री खुला गरी  आवेदन माग गरेकोमा आवेदन नपरेको ११ लाख ३५ हजार ६५७ कित्ता अवितरित हकप्रद सेयर चैत २९ गतेदेखि लिलामीमातर्फ बिक्रीमा राख्ने भएको हो ।  

यो सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

लगानीकर्ताले मुक्तिनाथ बैंकको प्रधान कार्यालय र शाखा कार्यालयहरु भक्तपुर ठिमी,कुमारीपाटी,विर्तामोड,वीरगंज,जनकपुर,हेटौडा,नारायणगढ,पोखरा,बाग्लुङ,बेनी,बुटवल घोराही,नेपालगंज,सुर्खेत,धनगढी र महेन्द्रनगरका शाखा कार्यायहरुबाट बोलपत्र आवेदन पेश गर्नुपर्नेछ ।  

बोलपत्र आवेदन पेश गर्ने अन्तिम मिति आगामी वैशाख ९ गते रहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.