सोमबार, बैशाख ७,२०८३ 05:33:49
Bizshala
  • सोमबार, बैशाख ७,२०८३ 05:33:49
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सम्पत्ति शुद्धिकरण मुद्दामा सफाई पाएका कुवेरमणि नेपाल रिडी पावरको प्रबन्ध सञ्चालकमा पुनर्वाहली

Bizshala
सम्पत्ति शुद्धिकरण मुद्दामा सफाई पाएका कुवेरमणि नेपाल रिडी पावरको प्रबन्ध सञ्चालकमा पुनर्वाहली
Shivam Cement

काठमाण्डौ । रिडी पावर कम्पनी लिमिटेडको प्रबन्ध सञ्चालकमा कुवेरमणि नेपाललाई पुनर्वाहली गरिएको छ । सम्पत्ति शुद्धिकरण मुद्दाका कारण निलम्बनमा रहेका नेपाललाई विशेष अदालतले चैत ६ गते सफाई दिएको थियो ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

विशेष अदालतबाट सफाई पाएसँगै कम्पनीको चैत १६ गते बसेको सञ्चालक समितिको बैठकले नेपाललाई प्रबन्ध सञ्चालकमा पुनर्वाहली गर्ने निर्णय गरेको हो । 

बैठकले हाल उक्त जिम्मेवारीमा रहेकी सायिका भण्डारीलाई सञ्चालक पदमा रहने गरी नियुक्त गरिएको कम्पनीले जनाएको छ । सम्पत्ति शुद्धिकरण मुद्दामा मुछिएपछि नेपाललाई कम्पनीको सञ्चालक समितिले निलम्बन गरेको थियो । 

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.