बिहीबार, श्रावण १४,२०८३ 11:09:58
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 11:09:58
Bizshala
Global IME Bank Limited

रिडी पावरको हकप्रदका लागि योग्य हुने आज अन्तिम अवसर

रिडी पावरको हकप्रदका लागि योग्य हुने आज अन्तिम अवसर
New Office

काठमाण्डौ ।  रिडी पावर कम्पनीको हकप्रदका लागि योग्य हुने आज अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद निष्कासनका लागि भोलि(माघ २२ गते) गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरुमात्रै कम्पनीद्वारा जारी गरिने हकप्रदका लागि योग्य हुनेछन् ।  

 

कम्पनीले हाल कायम चुक्तापूँजीको १ः०.५(१० बराबर ५) अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको हो। जस अनुसार कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित दरका७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद जारी गर्नेछ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.