राप्ती हाइड्रोले हकप्रद सेयर निष्कासनका लागि पायो पूर्वस्वीकृति
काठमाण्डौ । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ। कम्पनीले हकप्रद सेयर निष्कासनका लागि विद्युत् नियमन आयोगबाट पूर्वस्वीकृति प्राप्त गरेको छ । कम्पनीले हाल कायम चुक्तापूँजीका आधारमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव यसअघि नै अघि बढाइएको थियो। सोही क्रममा विद्युत् नियमन आयोगमा पूर्वस्वीकृतिका लागि...

