बुधबार, भाद्र ३,२०८३ 03:49:42
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 03:49:42
Bizshala
Global IME Bank Limited

आजसम्म कायम सेयरधनीहरु मात्रै आँखुखोला जलविद्युतको हकप्रदका लागि योग्य हुने

आजसम्म कायम सेयरधनीहरु मात्रै आँखुखोला जलविद्युतको हकप्रदका लागि योग्य हुने
New Office

काठमाण्डौ । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको हकप्रदका लागि योग्य हुने आज अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद निष्कासनका लागि भोलि(साउन १ गते)बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरुमात्रै कम्पनीद्वारा जारी गरिने हकप्रदका लागि योग्य हुनेछन् ।  

कम्पनीले १ः१.५ अनुपातमा अर्थात रु.१०० अंकित दरका १ अर्ब २० करोड रुपैयाँबराबरको १ करोड २० लाख कित्ता हकप्रद निष्कासन गर्नेछ । यसका लागि कम्पनीले असार १९ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाईसकेको छ ।  

कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

Bizshala
CG Motors

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.