बुधबार, भाद्र २५,२०८२ 11:21:15
  • बुधबार, भाद्र २५,२०८२ 11:21:15
Global IME Bank Limited

सिटी होटलको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

Hyundai Nepal
सिटी होटलको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

काठमाण्डौ । सिटी होटल लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले प्रभु क्यापिटल लिमिटेडलाई हकप्रद सेयर निष्कासन तगा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको हो ।  

कम्पनीले हाल कायम चुक्तापूँजीको ८० प्रतिशत अर्थात १ः०.८० अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेको छ । गत पुस २६ गते सम्पन्न कम्पनीको नवौं वार्षिक साधारण सभाबाट हकप्रद निष्कासनको प्रस्ताव पारित भएको थियो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीले हकप्रदबाट प्राप्त रकम कम्पनीको ऋण चुक्ता गर्नका लागि उपयोग गर्नेछ । 

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.