बिहीबार, श्रावण १४,२०८३ 12:32:02
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 12:32:02
Bizshala
Global IME Bank Limited

नेको इन्स्योरेन्सले पायो हकप्रद निष्कासनको अनुमति

नेको इन्स्योरेन्सले पायो हकप्रद निष्कासनको अनुमति
New Office

काठमाण्डौ । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद निष्कासनको अनुमति पाएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट पुस ९ गते हकप्रद निष्कासनका लागि स्वीकृती पाएको हो ।  

बोर्डबाट अनुमति पाएसँगै अब कम्पनीले २५ प्रतिशत ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँबराबरको रु १०० अंकित दरका ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ ।  

कम्पनीले १ः०.२५ अनुपातमा हकप्रद निष्कासनको अनुमति माग गर्दै गत चैत ६ गते आवेदन दिएको थियो । कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.