बुधबार, भाद्र २५,२०८२ 11:29:10
  • बुधबार, भाद्र २५,२०८२ 11:29:10
Global IME Bank Limited

राप्ती हाइड्रोले १ः१ अनुपातमा हकप्रद जारी गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

Hyundai Nepal
राप्ती हाइड्रोले १ः१ अनुपातमा हकप्रद जारी गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

काठमाण्डौ । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनले हकप्रद जारी गर्ने भएको छ । कम्पनीले शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद ल्याउने तयारी गरेको हो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीले हकप्रद जारी गर्ने प्रयोजनका लागि मुक्तिनाथ क्यापिटललाई हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।  

कम्पनीले हाल कायम चुक्तापूँजी ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँ १ः१(१ बराबर १)अनुपातमा हकप्रद सेयर  जारी गर्नेछ ।  कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद निष्कासन गर्नेछ ।  

कम्पनीको गत पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाले हकप्रद निष्कासनको प्रस्ताव पारित गरेको थियो । 

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.