काठमाण्डौ । बुद्धभुमी नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडले हकप्रद निष्कासनको अनुमति पाएको छ । कम्पनीले शतप्रतिशत हकप्रद जारी गर्न नेपाल धितोपत्र बोर्डबाट माघ २१ गते अनुमति पाएको हो ।
यससँगै अब कम्पनीले १ः१ अनुपातमा रु. १०० अंकित दरका ४० लाख कित्ता हकप्रद जारी गर्नेछ ।
कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनआईसी एशिया क्यापिटल रहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।