काठमाण्डौ । अपरहेवा खोला हाईड्रोपावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीको फागुन ठ गते बसेको सञ्चालक समितिको बैठकले १ः१ अनुपातमा हकप्रद निष्कासन गर्ने निर्णय गरेको हो ।
यस्तै बैठकले हकप्रद सेयरको पूर्व स्वीकृतीका लागि विद्युत नियमन आयोगमा निवदेन पेश गर्ने समेत निर्णय गरेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।