सोमबार, मंसिर ८,२०८२ 07:49:27
IME remit
  • सोमबार, मंसिर ८,२०८२ 07:49:27
IME remit
Global IME Bank Limited

प्रभु केबलकारले कात्तिक ९ गतेदेखि हकप्रद निष्कासन गर्ने

Hyundai Nepal
प्रभु केबलकारले कात्तिक ९ गतेदेखि हकप्रद निष्कासन गर्ने
Shivam Cement

काठमाण्डौ । प्रभु केबलकार एण्ड टुरिजम लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको. छ । कम्पनीले आगामी कात्तिक ९ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको हो ।  

कम्पनीले आफ्ना सेयरधनीका लागि १ः२.६३ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।  

CG Motors
New Office
Garima Development Bank

यो हकप्रदमा असोज १ गतेसम्म कायम साविकका संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।  

कम्पनी आईपीओको. निष्कासनको तयारीमा समेत रहेको छ । कम्पनीले ३० करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने योजना बनाएको छ । यसका लागि कम्पनीले कुमारी क्यापिटल लाई आईपीओ निष्काशन गर्न बिक्री प्रबन्धक नियुक्त समेत गरिसकेको छ । 

Laxmi Sunrise Bank Limited
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.