आईपीओको तयारीमा रहेको प्रभु केवलकारले डाक्यो विशेष साधारण सभा
काठमाण्डौ । आईपीओ निष्कासनको तयारीमा रहेको प्रभु केवलकार एण्ड टुरिजम लिमिटेडले असोज १० गते विशेष साधारण सभा आयोजना गर्ने भएको छ । भदौ २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । दिउँसो ३ बजेदेखि सुरु हुने उक्त सभा काठमाण्डौको तिनकुनेमा रहेको सिद्धार्थ कटेजमा आयोजना हुनेछ । सभामा कम्पनीका सेयरधनीहरुलाई १ः२.६२३ अनुपातमा हकप्रद सेयर निष्कासन...