बुधबार, भाद्र २५,२०८२ 11:16:34
  • बुधबार, भाद्र २५,२०८२ 11:16:34
Global IME Bank Limited

हकप्रद निष्कासन प्रयोजनका लागि दोर्दी खोला जलविद्युतद्वारा बुक क्लोजको मिति तय

Hyundai Nepal
हकप्रद निष्कासन प्रयोजनका लागि दोर्दी खोला जलविद्युतद्वारा बुक क्लोजको मिति तय

काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले शतप्रतिशत हकप्रद सेयर निष्कासनका लागि फागुन १५ गतेका लागि  बुक क्लोज गर्ने निर्णय गरेको हो ।  

यसर्थ फागुन १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रदका लागि योग्य हुनेछन् । कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४ सयको १ः१ अनुपातमा प्रतिसेयर रु.१०० अंकित दरका १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद साधारण सेयर निष्काशन गर्नेछ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यसका लागि कम्पनीले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट गत माघ २२ गते  स्वीकृती पाईसकेको छ । 

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.