आईतवार, असार २२,२०८२ 03:30:19
  • आईतवार, असार २२,२०८२ 03:30:19
Global IME Bank Limited

अन्नपूर्ण केबुलकारद्वारा ४०% हकप्रद निष्कासन

Hyundai Nepal
अन्नपूर्ण केबुलकारद्वारा ४०% हकप्रद निष्कासन
Nabil Bank Limited

काठमाण्डौ । अन्नपूर्ण केबुलकार लिमिटेडले हकप्रद सेयर निष्कासन तथा बिक्री आवेदन खुला गरेको छ । कम्पनीले आजदेखि ४० प्रतिशत अर्थात १ः०.४ अनुपातमा रु.१०० अंकित दरका ४९ लाख ६० हजार कित्ता हकप्रद निष्कासन गरेको हो ।  

सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनु पर्नेछ । सेयरधनीले कम्पनीको खाता भएका राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक र लक्ष्मी सनराइज बैंकमा हकप्रद सेयरबापतको रकम जम्मा गरी सोको भरपाई कम्पनीको रजिष्टर्ड कार्यालयमा बुझाउन वा इमेलमार्फत पठाउन सक्नेछन् ।  

CG Motors
Muktinath Bikas Bank Limited

सेयरधनीहरुले निर्धारित समयभित्र आवेदन नदिएमा उक्त सेयरमागिथ कुनै दाबी वा उजुरी नलाग्ने कम्पनीले जनाएको छ । हकप्रद सेयरको अतिरिक्त थप सेयर खरिद गर्न चाहेमा सो समेत खुलाउन कम्पनीले आग्रह गरेको छ ।    

कम्पनीको गत चैत ३१ गते सम्पन्न साधारण सभा हकप्रद निष्कासनको प्रस्ताव पारित गरेको थियो । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.