बुधबार, भाद्र २५,२०८२ 11:21:23
  • बुधबार, भाद्र २५,२०८२ 11:21:23
Global IME Bank Limited

आजसम्म कायम सेयरधनीहरु मात्रै हिमालयन उर्जाको हकप्रद पाउनका लागि योग्य हुने

Hyundai Nepal
आजसम्म कायम सेयरधनीहरु मात्रै  हिमालयन उर्जाको हकप्रद पाउनका लागि योग्य हुने

काठमाण्डौ । हिमालयन उर्जा विकास कम्पनीको हकप्रदका लागि योग्य हुने आज अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद निष्कासनका लागि भोलि(असार २० गते) गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरुमात्रै कम्पनीद्वारा जारी गरिने हकप्रदका लागि योग्य हुनेछन् ।  

 कम्पनीले हाल कायम चुक्तापूँजी ९९ करोड रुपैयाँबराबरको रु १०० अंकित दरका ९९ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले शतप्रतिशत हकप्रद निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट गत असार ७ गते स्वीकृति पाएको थियो । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीले शतप्रतिशत हकप्रद निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट गत असार ७ गते स्वीकृति पाईसकेको छ ।   

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.