हिमालयन उर्जाले मंसिरमा साधारण सभा आयोजना गर्ने, छैन लाभांशको प्रस्ताव
काठमाण्डौ । हिमालयन उर्जा विकास कम्पनी लिमिटेडले २५ औं वार्षिक साधारण आगामी मंसिर २३ गते आयोजना गर्ने भएको छ । कात्तिक २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले साधारण सभा र बुक क्लोजको मिति तय गरेको हो । उक्त सभा काठमाण्डौको थापागाँउमा रहेको अर्पण ब्याङक्वेटमा बिहान ११ बजेदेखि सुरु हुनेछ । कम्पनीले सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेकाले सभामा लाभांशसँग...

