सोमबार, श्रावण १८,२०८३ 03:18:35
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 03:18:35
Bizshala
Global IME Bank Limited

एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिन आजसम्म सेयरधनी बन्नु पर्ने

एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिन आजसम्म सेयरधनी बन्नु पर्ने
New Office

काठमाण्डौ । आजसम्म सेयर खरिद गर्नेले एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयर खरिदका लागि आवेदन दिन पाउने छन् । कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि कात्तिक २७ गते बुक क्लोज गर्दैछ ।  

यसर्थ आजसम्म कम्पनीको सेयर खरिद गरी कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद खरिद गर्न योग्य हुनेछन् ।  

कम्पनीले हाल कायम चुक्तापूँजीको १०ः६.२६३ अनुपातमा रु।१०० अंकित दरका कुल ९६ लाख ३१ हजार २२०।२२ कित्ता साधारण सेयर साविकका सेयरधनीहरुलाई हकप्रदमार्फत निष्कासन तथा बिक्री गर्ने तयारी गरेको छ । कम्पनीले आगामी मंसिर ११ गतेदेखि उक्त परिणामको हकप्रद सेयर जारी गर्दैछ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.