बुधबार, माघ ९,२०८१ 04:56:02
IME remit
  • बुधबार, माघ ९,२०८१ 04:56:02
एनएलजी इन्स्योरेन्सको हकप्रद सेयरमा खरिद आवेदन दिने आज अन्तिम दिन
INSURANCE

एनएलजी इन्स्योरेन्सको हकप्रद सेयरमा खरिद आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत मंसिर ११ गतेदेखि चुक्तापूँजीको १०ः६.२५६ अनुपातमा १०० रुपैयाँ अंकित दरका ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद साधारण सेयरको बिक्री आवेदन खुल्ला गरेको थियो ।  

एनएलजी इन्स्योरेन्सको हकप्रद सेयरमा आवेदन दिने समय थप
INSURANCE

एनएलजी इन्स्योरेन्सको हकप्रद सेयरमा आवेदन दिने समय थप

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने समयावधि थप गरिएको छ । कम्पनीले गत मंसिर ११ गतेदेखि निष्कासन गरेको हकप्रदमा आवेदन दिने समय थप गरिएको हो ।  उक्त हकप्रदमा खरिदका लागि पुस १ गतेसम्म खरिद आवेदन दिन सकिने व्यवस्था गरिएको थियो । त अब भने हकप्रद खरिदका लागि पुस १६ गतेसम्म आवेदन दिन सकिने भएको छ ।  

एनएलजी इन्स्योरेन्सको हकप्रद सेयरको बिक्री आवेदन आजदेखि खुल्ला
INSURANCE

एनएलजी इन्स्योरेन्सको हकप्रद सेयरको बिक्री आवेदन आजदेखि खुल्ला

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले आजदेखि हकप्रद सेयर निष्कासनको बिक्री आवेदन खुल्ला गरेको छ। कम्पनीले चुक्तापूँजीको १०ः६.२५६ अनुपातमा १०० रुपैयाँ अंकित दरका ९६ लाख ३१ हजार २२०।२२ कित्ता हकप्रद साधारण सेयरको बिक्री आवेदन खुल्ला गरेको हो । यो हकप्रद खरिदका लागि आगामी पुस १ गतेसम्म खरिद आवेदन दिन सकिनेछ ।    

एनएलजी इन्स्योरेन्सको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?
INSURANCE

एनएलजी इन्स्योरेन्सको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले जारी गर्न लागेको १०ः६.२६३ अनुपातको हकप्रद सेयरका लागि नेप्सेमा सेयरमूल्य समायोजन भएको हो ।  नेप्सेमा भएको सेयरमूल्य समायोजनपश्चात कम्पनीको सेयरमूल्य ८६२.१८ रुपैयाँ कायम भएको छ ।  

एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिन आजसम्म सेयरधनी बन्नु पर्ने
INSURANCE

एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिन आजसम्म सेयरधनी बन्नु पर्ने

काठमाण्डौ । आजसम्म सेयर खरिद गर्नेले एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयर खरिदका लागि आवेदन दिन पाउने छन् । कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि कात्तिक २७ गते बुक क्लोज गर्दैछ ।  

एनएलजी इन्स्योरेन्सले मंसिर ११ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने
INSURANCE

एनएलजी इन्स्योरेन्सले मंसिर ११ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले आगामी मंसिर ११ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले चुक्तापुँजीको १०ः६.२५६ अनुपातमा हकप्रद निष्कासन गर्न लागेको हो।कम्पनीले १०० रुपैयाँ अंकित दरका ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद साधारण सेयरको बिक्री आवेदन खुल्ला गर्न लागेको जनाएको छ । यो हकप्रद खरिदका लागि आगामी पुस १ गतेसम्म खरिद आवेदन दिन सकिनेछ ।  ...

हकप्रद निष्कासन प्रयोजनका लागि एनएलजी इन्स्योरेन्सको बुक क्लोज मिति तय
STOCK MARKET

हकप्रद निष्कासन प्रयोजनका लागि एनएलजी इन्स्योरेन्सको बुक क्लोज मिति तय

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद निष्कासन प्रयोजनका लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि कात्तिक २७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ कात्तिक २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीले निष्कासन गर्ने हकप्रद खरिद गर्न योग्य हुनेछन् ।  कम्पनीले हाल कायम चुक्तापूँजीको १०ः६.२६३...

एनएलजी इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न, हकप्रद निष्काशनकको प्रस्ताव पारित
INSURANCE

एनएलजी इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न, हकप्रद निष्काशनकको प्रस्ताव पारित

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको विेशष साधारण सभा सम्पन्न भएको छ । कम्पनीको विशेष साधारण सभा काठमाण्डौको बालुवाटारमा रहेको आम्रपाली ब्याङ्केटमा सम्पन्न भएको हो । सभामा ६२.५६ प्रतिशत हकप्रद निष्काशनकको प्रस्ताव पारित गरिएको छ ।  कम्पनीको २०८० साउन १५ गते बसेको विशेष साधारण सभाबाट कायम रहेको चुक्ता पूँजी १ अर्ब ४५ करोड ९२ लाख ७५ हजारमा प्रत्येक १० कित्ता...

एनएलजी इन्स्योरेन्सले डाक्यो विशेष साधारण सभा, हकप्रदको प्रस्ताव पारित गरिने
INSURANCE

एनएलजी इन्स्योरेन्सले डाक्यो विशेष साधारण सभा, हकप्रदको प्रस्ताव पारित गरिने

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले विेशष साधारण सभा डाकेको छ । कम्पनीको असोज १६ गते बसेको सञ्चालक समितिको बैठकले आगामी कात्तिक ७ गते बुधबारका दिन सभा आयोजना गर्ने निर्णय गरेको हो ।  सभा काठमाण्डौको बालुवाटारमा रहेको आम्रपाली ब्याङ्केटमा बिहान १०.३० बजेदेखि सुरु हुनेछ । सभामा ६२.५६ प्रतिशत हकप्रद निष्काशनकको प्रस्ताव पारित गरिनेछ ।  कम्पनीको २०८० साउन १५...

यी दुई बीमा कम्पनीले पाए हकप्रद निष्काशनका लागि बोर्डबाट स्वीकृती
INSURANCE

यी दुई बीमा कम्पनीले पाए हकप्रद निष्काशनका लागि बोर्डबाट स्वीकृती

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले दुई बीमा कम्पनीलाई हकप्रद निष्काशनको स्वीकृती प्रदान गरेको छ । बोर्डले एनएलजी इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेशन(एलआईसी नेपाल)लाई हकप्रद निष्काशनका लागि स्वीकृती दिएको हो ।  एनएलजी इन्स्योरेन्स हकप्रद निष्काशनको अनुमति माग गर्दै गत वर्षको कात्तिक २ गते आवेदन दिएको थियो । यस्तै एलआईसी नेपालले पनि असोज २९ गते बोडसमक्ष...

सर्वसाधारणका लागि एनएलजी इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
STOCK MARKET

सर्वसाधारणका लागि एनएलजी इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १६ सय कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  

एनएलजी इन्स्योरेन्सको हकप्रद निष्काशनको प्रस्ताव पुनरावलोकन, अब कति जारी गर्ने ?
INSURANCE

एनएलजी इन्स्योरेन्सको हकप्रद निष्काशनको प्रस्ताव पुनरावलोकन, अब कति जारी गर्ने ?

काठमाण्डौ । एनएलजी इन्स्योरेन्सले हकप्रद निष्काशनको प्रस्ताव पुनरावलोकन गरेको छ । कम्पनीको भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद पुनरावलोकन गर्ने निर्णय गरेको हो ।  बैठकले यसअघि निष्काशन गर्ने तय भएको ६६ प्रतिशत हकप्रद घटाएको छ । बैकठले अब ६२.५६ प्रतिशत हकप्रद निष्काशन गर्ने निर्णय गरेको छ ।  

एनएलजी इन्स्योरेन्सका स्वतन्त्र सञ्चालक लक्ष्मीप्रपन्न निरौलाको राजीनामा स्वीकृत
INSURANCE

एनएलजी इन्स्योरेन्सका स्वतन्त्र सञ्चालक लक्ष्मीप्रपन्न निरौलाको राजीनामा स्वीकृत

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडका स्वतन्त्र सञ्चालक लक्ष्मीप्रपन्न निरौलाको राजीनामा स्वीकृत भएको छ । कम्पनीको साउन २१ गते बसेको सञ्चालक समितिको बैठकले निरौलाको राजीनामा स्वीकृत गरेको हो ।  उनको राजीनामा साउन २१ गतेदेखि लागू हुनेगरी स्वीकृत भएको हो ।  

एनएलजी इन्स्योरेन्सको ५.५०% बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा
INSURANCE

एनएलजी इन्स्योरेन्सको ५.५०% बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आव २०७९÷८० का लागि पारित बोनस सेयर सेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा गरेको छ ।  कम्पनीले एक सूचना जारी गर्दै गत फागुन ३ गते सम्पन्न कम्पनीको १८ औँ वार्षिक साधारण सभाबाट पारित भएको ५.५० प्रतिशत बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा गरेको जनाएको हो। उक्त बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सीडीएस एण्ड...

सेयरबजारमा एनएलजी इन्स्योरेन्सको रु.२५.२५ करोड लगानी, फर्स्ट माइक्रोफाइनान्स र एनटीसीमा सबैभन्दा धेरै
STOCK MARKET

सेयरबजारमा एनएलजी इन्स्योरेन्सको रु.२५.२५ करोड लगानी, फर्स्ट माइक्रोफाइनान्स र एनटीसीमा सबैभन्दा धेरै

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनीले सेयरबजारमा कुल २५ करोड २५ लाख ९८ हजार रुपैयाँ लगानी गरेको छ ।प्रतिवेदनअनुसार कम्पनीले आर्थिक वर्ष २०७९/८० मा बैंक तथा वित्तीय संस्था, हाइड्रोपावर र म्युचुअल फण्डहरुमा सवा २५ करोड रुपैयाँ लगानी गरेको हो ।  कम्पनीले आर्थिक वर्ष २०७८/७९ को तुलनामा भने सेयरबजारमा लगानी घटाएको छ । कम्पनीले उक्त आवमा कुल २९ करोड ४१ लाख ९४ हजार रुपैयाँ...

लाभांश पारित गर्दै एनएलजी इन्स्योरेन्सको साधारण सभा सम्पन्न, ६६% हकप्रद ल्याउने तयारी
INSURANCE

लाभांश पारित गर्दै एनएलजी इन्स्योरेन्सको साधारण सभा सम्पन्न, ६६% हकप्रद ल्याउने तयारी

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको साधारण सभा आज काठमाण्डौको बालुवाटारमा रहेको आम्रपाली ब्याङक्वेटमा सम्पन्न भएको हो ।  उक्त सभामा गत आर्थिक वर्षका लागि प्रस्तावित ५.५० प्रतिशत बोनस सेयर र ०.२८९४७ प्रतिशत नगद लाभांश पारित भएको छ ।  

एनएलजी इन्स्योरेन्सको साधारण सभा आज, लाभांश पारित हुने
INSURANCE

एनएलजी इन्स्योरेन्सको साधारण सभा आज, लाभांश पारित हुने

काठमाण्डो । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले आज वार्षिक साधारण साधारण सभा आयोजना गर्दैछ । कम्पनीले आज १८ औं वार्षिक साधारण सभा काठमाण्डौमा रहेको आम्रपाली ब्यांक्वेट बालुवाटारमा बिहान ११ बजे आयोजना गर्दैछ ।  

बोनस सेयरका लागि एनएलजी इन्स्योरेन्सको सेयरमूल्य समायोजन,प्रतिकित्ता कति ?
STOCK MARKET

बोनस सेयरका लागि एनएलजी इन्स्योरेन्सको सेयरमूल्य समायोजन,प्रतिकित्ता कति ?

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको ५.५० प्रतिशत बोनस सेयरका लागि नेप्सेमा सेयरमुल्य समायोजन भएको हो ।  

आजसम्म सेयर किन्नेले एनएलजी इन्स्योरेन्सको लाभांश प्राप्त गर्ने
STOCK MARKET

आजसम्म सेयर किन्नेले एनएलजी इन्स्योरेन्सको लाभांश प्राप्त गर्ने

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।  

सेयरधनीहरुलाई पुरानो आर्थिक वर्षहरुको नगद लाभांश बुझिलिन एनएलजी इन्स्योरेन्सको आग्रह
INSURANCE

सेयरधनीहरुलाई पुरानो आर्थिक वर्षहरुको नगद लाभांश बुझिलिन एनएलजी इन्स्योरेन्सको आग्रह

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले ५ वर्षभन्दा पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ ।  

लाभांशको प्रस्ताव पारित गर्न एनएलजी इन्स्योरेन्सले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?
INSURANCE

लाभांशको प्रस्ताव पारित गर्न एनएलजी इन्स्योरेन्सले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांशको प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको माघ ७ गते बसेको सञ्चालक समितिको बैठकले १८ औँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी फागुन ३ गते बिहिबारका दिन काठमाण्डौ बालुवाटारमा रहेको आम्रपाली ब्याङक्वेटमा सभा आयोजना गर्ने निर्णय गरेको छ। 

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.