मंगलवार, कार्तिक ३,२०८३ 01:26:05
  • मंगलवार, कार्तिक ३,२०८३ 01:26:05
Global IME Bank Limited

सर्वसाधारणका लागि एनएलजी इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

Bizshala
सर्वसाधारणका लागि एनएलजी इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
New Office

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १६ सय कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४५० रुपैयाँ तोकिएको छ । सेयर खरिदका लागि योग्य इच्छुक जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले असोज ७ गतेभित्र बिक्री प्रबन्धक आरविवि मर्चेन्ट बैंकिङको कार्यालयमा आइपुग्ने गरी प्रति कित्ता के कति दर रेटमा लिन कबुल गर्ने हो उल्लेख गरि गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्नु पर्नेछ ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीले विद्यमान संस्थापकहरुलाई प्राथमिकता दिई गत असार २६ गते ३५ दिने सूचना प्रकाशित गरी उल्लेखित सेयर बिक्रीमा राखेको थियो । तर निर्धारित समयभित्र आवेदन नपरेपछि कम्पनीले सर्वसाधारणका लागि उक्त सेयर बिक्री गर्न लागेको जनाएको छ । 

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.