बिहीबार, बैशाख ११,२०८२ 11:08:16
IME remit
  • बिहीबार, बैशाख ११,२०८२ 11:08:16
IME remit
Global IME Bank Limited

सेयरधनीहरुलाई पुरानो आर्थिक वर्षहरुको नगद लाभांश बुझिलिन एनएलजी इन्स्योरेन्सको आग्रह

Hyundai Nepal
सेयरधनीहरुलाई पुरानो आर्थिक वर्षहरुको नगद लाभांश बुझिलिन एनएलजी इन्स्योरेन्सको आग्रह
Nabil Bank Limited

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले ५ वर्षभन्दा पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ ।  

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

कम्पनीले एक सूचना जारी गर्दै आव २०६९/७० तथा २०७०/७१ को साधारण सभाबाट पारित भएको ५ वर्ष पुरानो नगद लाभांस बुझिलिन आग्रह गरेको हो ।  

यसका लागि कम्पनीले हितग्राही खाता नखोलेका सेयरधनीहरुलाई हितग्राही खाता खोल्न र भोतिक सेयर अभौतिकिकरण गर्न बाँकी भएमा अभौतिकिरण गरी हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्न आग्रह गरेको छ ।  अन्यथा उक्त अवधिको बुझिलिन बाँकी रहेको नगद लाभांस लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने कम्पनीले जनाएको छ । 

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.