बिहीबार, चैत्र २१,२०८१ 02:30:19
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 02:30:19
IME remit
Global IME Bank Limited

घोराही सिमेन्टले हकप्रद जारी गर्ने, साधारण सभा आह्वान

Hyundai Nepal
घोराही सिमेन्टले हकप्रद जारी गर्ने, साधारण सभा आह्वान
Nabil Bank Limited

काठमाण्डौ । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले हकप्रद सेयर जारी गर्ने तयारी गरेको छ । कम्पनीको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद निष्कासनको प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ ।  

Shivam Cement
Bizshala
CG Motors

उक्त सभा आगामी पुस २७ गते दाङको घोराहीमा रहेको हौटल पौवामा बिहान ९ बजेदेखि सुरु हुनेछ । सभामा हाल कायम चुक्तापूँजीको ७५ प्रतिशत अर्थात १ः०.७५ प्रतिशत हकप्रद निष्कासनको विशेष प्रस्ताव पारित गरिनेछ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.