बुधबार, माघ ९,२०८१ 06:50:07
IME remit
  • बुधबार, माघ ९,२०८१ 06:50:07
घोराही सिमेन्टले हकप्रद जारी गर्ने, साधारण सभा आह्वान
STOCK MARKET

घोराही सिमेन्टले हकप्रद जारी गर्ने, साधारण सभा आह्वान

काठमाण्डौ । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले हकप्रद सेयर जारी गर्ने तयारी गरेको छ । कम्पनीको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद निष्कासनको प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ ।  

घोराही सिमेन्टको ढलाई मिक्स पीपीसी सिमेन्ट बजारमा
CORPORATE

घोराही सिमेन्टको ढलाई मिक्स पीपीसी सिमेन्ट बजारमा

काठमाण्डौ । घोराही सिमेन्ट इन्डस्ट्रीले आफ्नो नयाँ उत्पादन ‘ढलाई मिक्स पीपीसी सिमेन्ट’ बजारमा ल्याएको छ । नेपाली बजारमा यस प्रकारको सिमेन्ट पहिलो पटक ल्याउनुका साथै नेपाली निर्माण सामग्री उद्योगमा नवप्रवर्तनको ढोका खोल्ने अपेक्षा कम्पनीले गरेको छ ।  गहिरो अध्ययन अनुसन्धान साथै उच्च प्रविधिबाट उत्पादन गरिएको ‘ढलाई मिक्स पीपीसी सिमेन्टले विशेषत व्यक्तिगत घर...

घोराही सिमेन्टको घाटा १५८% ले चुलियो, ईपीएस ११.२५ रुपैयाँले ऋणात्मक
STOCK MARKET

घोराही सिमेन्टको घाटा १५८% ले चुलियो, ईपीएस ११.२५ रुपैयाँले ऋणात्मक

काठमाण्डौ । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको घाटा झनै बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमाससम्मको वित्तीय विवरणअनुसार कम्पनीले चालु आवको पहिलो त्रैमाससम्म ५१ करोड ३७ लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ ।  यो घाटा अघिल्लो आवको सोही अवधिको तुलनामा १५८.४० प्रतिशतले बढी हो । अघिल्लो आवको पहिलो त्रैमाससम्म भने कम्पनीको घाटा १९ करोड ८८ लाख रुपैयाँ रहेको...

तीनवटा सिमेन्ट कम्पनीमध्ये शिवमको सेयर भाउ स्ट्रङ बुलिस, अन्यको अवस्था कस्तो ?
STOCK MARKET

तीनवटा सिमेन्ट कम्पनीमध्ये शिवमको सेयर भाउ स्ट्रङ बुलिस, अन्यको अवस्था कस्तो ?

काठमाण्डौ । नेप्सेमा उत्पादन तथा प्रशोधन समूहमा हाल तीन वटा सिमेन्ट कम्पनी सूचीकृत छन् । हालै आईपीओ बाँडफाँड सम्पन्न गरेको सर्वोत्तम सिमेन्ट केही दिनमा कारोबारमा आउँदै छ । शिवम् सिमेन्ट ५ वर्ष पहिले नेप्सेमा सूचीकृत भएको थियो । घोराही सिमेन्ट र सोनापूर मिनरल्स एण्ड आयल लिमिटेड कम्पनी सूचीकृत भएको धेरै लामो समय भएको छैन । आज हामीले यी तीन वटा कम्पनीहरुको आधारभूत तथा...

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.