सोमबार, असार २,२०८२ 09:48:20
  • सोमबार, असार २,२०८२ 09:48:20
Global IME Bank Limited

घोराही सिमेन्टको ढलाई मिक्स पीपीसी सिमेन्ट बजारमा

Hyundai Nepal
घोराही सिमेन्टको ढलाई मिक्स पीपीसी सिमेन्ट बजारमा
Nabil Bank Limited

काठमाण्डौ । घोराही सिमेन्ट इन्डस्ट्रीले आफ्नो नयाँ उत्पादन ‘ढलाई मिक्स पीपीसी सिमेन्ट’ बजारमा ल्याएको छ । नेपाली बजारमा यस प्रकारको सिमेन्ट पहिलो पटक ल्याउनुका साथै नेपाली निर्माण सामग्री उद्योगमा नवप्रवर्तनको ढोका खोल्ने अपेक्षा कम्पनीले गरेको छ ।  

गहिरो अध्ययन अनुसन्धान साथै उच्च प्रविधिबाट उत्पादन गरिएको ‘ढलाई मिक्स पीपीसी सिमेन्टले विशेषत व्यक्तिगत घर निर्माणकर्तालाई लक्षित गरेको छ । 

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस उत्पादनको प्रमुख विशेषता प्रारम्भिक मजबुति, उच्च टिकाउपन र छिटो सेट हुने रहेको कम्पनीले उल्लेख गरेको छ । जसले घरका बिम, स्ल्याब, जग र पिल्लरको निर्माणलाई सुरक्षित, गुणस्तरीय र भरपर्दो बनाउँने कम्पनीले दाबी गरेको छ ।  

ढलाइ मिक्स पीपीसी सिमेन्टमार्फत, घोराही सिमेन्ट इन्डस्ट्रीले व्यक्तिगतघर निर्माणकर्तालाई ओपीसी सिमेन्टको मजबुतीका साथ, मुल्यमा कम्तिमा १० प्रतिशत कम दरमा उपलब्ध गराउने जनाएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.