बुधबार, भाद्र ३,२०८३ 03:52:46
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 03:52:46
Bizshala
Global IME Bank Limited

हकप्रद निष्कासनको अनुमति माग गर्दै सिईडिबी होल्डिङ्सले दियो बोर्डमा आवेदन

हकप्रद निष्कासनको अनुमति माग गर्दै सिईडिबी होल्डिङ्सले दियो बोर्डमा आवेदन
New Office

काठमाण्डौ । सिईडिबी  होल्डिङ्स लिमिटेडले हकप्रद सेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले हकप्रद निष्काशनको अनुमति माग गर्दै मंसिर २० गते आवेदन दिएको हो ।  

Bizshala
CG Motors

कम्पनीले हाल कायम चुक्तापूँजीको (१ः०.५४५ अनुपातमा हकप्रद सेयर जारीका लागि अनुमति मागेको छ । सेबोनबाट अनुमति पाएपछि कम्पनीले ५६ करोड ३६ लाख रुपैयाँबराबरको रु.१०० अंकित दरका ५६ लाख ३६ हजार कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ ।

कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको हो । हकप्रद निष्कासनको प्रस्ताव कम्पनीको असोज २१ गते बसेको वार्षिक साधारण सभाले स्वीकृत गरेको थियो ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.