सिईडिबी होल्डिङ्सको नाफा ३२७% ले बढ्यो, ईपीएस ४५.५१ रुपैयाँ
काठमाण्डौ । सिईडिबी होल्डिङ्स लिमिटेडको नाफा ३२७.४५ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३५ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिसम्म भने कम्पनीले ८ करोड २५ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो । यो अवधिसम्म कम्पनीले सेवाशुल्क,ब्याज तथा अन्य आम्दानीमार्फत ३८ करोड ९ लाख रुपैयाँ आर्जन गरेको छ । यो रकम...