काठमाण्डौ । सिईडिबी होल्डिङ्ग्स् लिमिटेडको अध्यक्षमा अनिल कुमार रुङ्गटा नियुक्त भएका छन् । कम्पनीको मंसिर १३ गते बसेको सञ्चालक समितिको बैठकले रुङ्गटालाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई सोही मितिदेखि लागू हुनेगरी उक्त पदमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।