बिहीबार, चैत्र २१,२०८१ 03:22:06
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 03:22:06
IME remit
Global IME Bank Limited

पिपुल्स हाईड्रोपावरले पुनरावलोकन गर्यो हकप्रदको निर्णय, अब कति जारी गर्ने ?

Hyundai Nepal
पिपुल्स हाईड्रोपावरले पुनरावलोकन गर्यो हकप्रदको निर्णय, अब कति जारी गर्ने ?
Nabil Bank Limited

काठमाण्डौ । पिपुल्स हाईड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनको निर्णय पुनरावलोकन गरेको छ । कम्पनीको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले यसअघि गत २०८० चैत ३० गते सम्पन्न १६ औां वार्षिक साधारण सभाबाट पारित भएको हकप्रद पुनरावलोकन गर्ने निर्णय गरेको हो ।  

Shivam Cement
Bizshala
CG Motors

उक्त सभाबाट कम्पनीले २ः१ अनुपातमा हकप्रद जारी गर्ने प्रस्ताव पारित भएको थियो । अब भने कम्पनीले शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद जारी गर्ने निर्णय गरेको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बैठकले हकप्रदको प्रस्ताव आगामी १७ औं साधारण सभामा पेश गर्ने निर्णय गरेको छ । साधारण सभाबाट पारित भएपश्चात कम्पनीले हाल कायम चुक्तापूँजी ३ अर्ब २० करोड रुपैयाँबराबरको शतप्रतिशत अनुपातमा रु.१०० अंकित दरका ३ करोड २० लाख कित्ता हकप्रद सेयर जारी गर्नेछ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.