पिपुल्स हाइड्रोपावरले हकप्रद सेयर जारी गर्ने, विद्युत नियमन आयोगबाट पायो अनुमति
काठमाण्डौ । पिपुल्स हाइड्रोपावर कम्पनीले हकप्रद सेयर निष्कासनको लागि पूर्वस्वीकृति पाएको छ । कम्पनीले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न विद्युत नियमन आयोगबाट पूर्वस्वीकृति पाएको हो ।

