सोमबार, पुष ८,२०८१ 05:12:25
IME remit
  • सोमबार, पुष ८,२०८१ 05:12:25
IME remit
Global IME Bank Limited

सिटी होटलले हकप्रद सेयर जारी गर्ने, प्राप्त रकम कुन प्रयोजनका लागि हुनेछ उपयोग ?

Hyundai Nepal
सिटी होटलले हकप्रद सेयर जारी गर्ने, प्राप्त रकम कुन प्रयोजनका लागि हुनेछ उपयोग ?
Nabil Bank Limited

काठमाण्डौ । सिटी होटलले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीको मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद निष्कासनको निर्णय गरेको हो ।  

Bizshala
Shivam Cement
CG Motors

उक्त बैठकले हाल कायम चुक्तापूँजीको ८० प्रतिशत अर्थात १ः०.८ प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । सो हकप्रदबाट प्राप्त रकम कम्पनीको ऋण चुक्ता गर्नका लागि उपयोग गरिनेछ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Bizshala

बैठकले हकप्रद निष्कासनको प्रस्ताव कम्पनीको आगामी साधारण सभाबाट अनुमोदनका लागि पेश गर्ने निर्णय समेत गरेको छ । 

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
IME remit
New Office
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.