सोमबार, पुष ८,२०८१ 05:04:48
IME remit
  • सोमबार, पुष ८,२०८१ 05:04:48
IME remit
Global IME Bank Limited

सुपरमाई हाईड्रोपावरद्वारा साधारण सभा आह्वान, लाभांश पारित मुख्य अजेण्डा

Hyundai Nepal
सुपरमाई हाईड्रोपावरद्वारा साधारण सभा आह्वान, लाभांश पारित मुख्य अजेण्डा
Nabil Bank Limited

काठमाण्डौ । सुपरमाई हाईड्रोपावर लिमिटेडले लाभांशको अजेण्डा पारितको मुख्य प्रस्तावसहित साधारण सभा डाकेको छ । कम्पनीको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको १० औं साधारण सभा डाकेको हो ।  

उक्त सभा आगामी मंसिर २८ गते काठमाण्डौको नक्सालमा रहेको लिसरा रिसेप्सनमा दिनको ४ बजेदेखि सुरु हुनेछ । सभामा गत आवका लागि प्रस्तावित ७ प्रतिशत बोनस सेयर र ५.६३१ प्रतिशत नगद लाभांश गरी कुल १२.६३१ प्रतिशत लाभांश वितरणको विशेष प्रस्ताव पारित गरिनेछ ।  

Bizshala
Shivam Cement
CG Motors

यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने वार्षिक प्रतिबेदनमाथि छलफल गरी पारित गर्ने आव २०८०/८१ को लेखा परिक्षण प्रतिवेदन वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने र आव २०८१/८२ को लागि लेखा परिक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Bizshala

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मंसिर १७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ मंसिर १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् । 

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
IME remit
New Office
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.