सुपरमाई हाईड्रोपावरको आम्दानी र नाफा दुवै बढ्यो, कस्तो छ समग्र वित्तीय अवस्था ?
काठमाण्डौ । सुपरमाई हाईड्रोपावर कम्पनी लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म विद्युत बिक्रीमार्फत १९ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले आर्जन गरेको १३ करोड ८४ लाखको तुलनामा ४३.५५ प्रतिशतले बढी हो ।विद्युत बिक्री आम्दानीमा सुधार आएसँगै कम्पनीको नाफा बढेको छ । कम्पनीले यो अवधिसम्म ६ करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन...

