बिहीबार, चैत्र २१,२०८१ 02:37:20
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 02:37:20
IME remit
Global IME Bank Limited

सानिमा माई हाईड्रोको लाभांश घोषणा, साधारण सभा र बुक क्लोजको मिति पनि तय

Hyundai Nepal
सानिमा माई हाईड्रोको लाभांश घोषणा, साधारण सभा र बुक क्लोजको मिति पनि तय
Nabil Bank Limited

काठमाण्डौ । सानिमा माई हाईड्रो लिमिटेडले  लाभांश घोषणा गरेको छ । मंसिर २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।  

बैठकले गत आवसम्मको वितरणयोग्य सञ्चित खुद मुनाफामध्येबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।  

Shivam Cement
Bizshala
CG Motors

लाभांश प्रस्तावसहितको विशेष अजेण्डा पारित गर्न कम्पनीले साधारण सभा समेत डाकेको छ । कम्पनीले आगामी पुस २८ गते १३ औं साधारण सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा लाभांशको अजेण्डा पारित गरिनुका साथै समान उद्देश्य भएका अन्य उपयुक्त कम्पनी गाभ्ने/गाभिने वा एकिकरण गर्ने र सोसँग सम्बन्धित सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस ९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको लाभँंश पाउन र सभामा भाग लिन पाउनेछन् । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.