ग्लोबल आइएमई म्युचुअल फण्डका दुई योजनाको लाभांश घोषणा
काठमाण्डौ। ग्लोबल आइएमई क्यापिटल लिमिटेडको योजना व्यवस्थापनअन्तर्गत सञ्चालित ग्लोबल आइएमई म्युचुअल फण्डका दुई योजनाले आर्थिक वर्ष २०८२/८३ को प्रतिफल घोषणा गरेका छन्।योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटलको सञ्चालक समितिको २१ गते बसेको सञ्चालक समितिको ३०७औँ बैठकले गरेको निर्णयअनुसार ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१ का इकाइधनीलाई योजनाको आकारको १२ प्रतिशतका दरले नगद...

