बुधबार, फाल्गुन ६,२०८२ 02:33:50
Bizshala
  • बुधबार, फाल्गुन ६,२०८२ 02:33:50
Bizshala
Global IME Bank Limited

नेपाल टेलिकमको लाभांश घोषणा, साधारण सभा समेत आह्वान

नेपाल टेलिकमको लाभांश घोषणा, साधारण सभा समेत आह्वान
Shivam Cement

काठमाण्डौ । नेपाल टेलिकमले गत आर्थिक वर्ष २०८१÷८२ को मुनाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ८ बसेको सञ्चालक समितिको बैठकले प्रतिसेयर ३० रुपैयाँका दरले नगद लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल सरकार अर्थमन्त्रालयबाट स्वीकृत भएपछि सेयरधनीले पाउने छन् ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

न्त्रालयबात स्वीकृति भएपछि उक्त लाभांश कम्पनीको आगामी १८ औं वार्षिक साधारण सभाबाट अनुमोदन गरी वितरण गरिनेछ । कम्पनीको उक्त सभा आगामी पुस ३० गते काठमाण्डौको प्रदर्शनीमार्गमा रहेको राष्ट्रिय सभागृहमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

सभामा गत आवको वार्षिक प्रतिवेदन पारित गरिनुका साथै गत आवको वित्तीय विवरणहरु समेत पारित हुनेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस २० गतेदेखि ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस १९ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीको लाभांश पाउन र सभामा सहभागी हुनका  लागि योग्य हुनेछन् ।  

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.