सिमकार्डबिनै मोबाइलमा पुग्नेछ विपद्को चेतावनी, ‘सेल ब्रोडकास्टिङ’ कार्यान्वयनको तयारी
काठमाण्डौ । बाढी, पहिरो, भूकम्पलगायत विपत्का बेला जोखिममा रहेका नागरिकलाई समयमै सूचना पुर्याउन सरकारले मोबाइल नेटवर्कमा आधारित नयाँ चेतावनी प्रणाली सञ्चालनमा ल्याउने तयारी गरेको छ। राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल दूरसञ्चार प्राधिकरणले ‘सेल ब्रोडकास्टिङ’ प्रणाली कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाएका छन्।यस प्रणाली सञ्चालन...

