बुधबार, भाद्र ३,२०८३ 02:40:41
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 02:40:41
Bizshala
Global IME Bank Limited

हुम्लाका कतिपय स्थानमा नेपाल टेलिकमको बीटीएस टावरमा क्षति, सेवा अवरुद्ध

हुम्लाका कतिपय स्थानमा नेपाल टेलिकमको बीटीएस टावरमा क्षति, सेवा अवरुद्ध
New Office

काठमाण्डौ । कर्णाली प्रदेश अन्तर्गत हुम्ला जिल्लामा रहेका नेपाल टेलिकमका बीटीएस टावरहरुमा अनधिकृत रुपमा केही समूह÷व्यक्तिहरुबाट अवाञ्छित क्रियाकलाप गरी क्षति पुर्याउने काम भएको टेलिकमले जनाएको छ । टेलिकमले यो कार्यबाट नेपाल टेलिकमले प्रवाह गर्दै आएको सेवाहरु अवरुद्ध हुन पुगेको र सो कार्यप्रति दुःख व्यक्त गरेको छ ।  

Bizshala
CG Motors

सर्केगाड गाउँपालिका–०५ स्थित बरै माइक्रो वीटीएसमा पुस ४ गते सोलार प्यानल, भिस्याटका उपकरणहरु तथा अर्थिंङ केवलमा क्षति पुगेको र विकट भौगोलिक अवस्थितिका कारणले मर्मत कार्य सम्पन्न भई सेवा सुचारु हुन केही समय लाग्न सक्ने भएको हुँदा यसबाट सेवाग्राहीमा पर्न गएको असुविधाप्रति कम्पनीे क्षमाप्रार्थी रहेको जनाएको छ ।  

सार्वजनिक महत्वका सरकारी सम्पतिमा क्षति र सर्वसाधारणको अविछिन्न सञ्चार सेवा उपभोग गर्न पाउने अधिकारमाथि आघात पुग्ने किसिमका गतिविधिहरु नगर्न÷नगराउन समेत नेपाल टेलिकम सबैमा आग्रह गरेको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.