सोमबार, बैशाख ७,२०८३ 06:24:42
Bizshala
  • सोमबार, बैशाख ७,२०८३ 06:24:42
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सबैभन्दा बढी आयकर तिर्ने नेपाल टेलिकम सम्मानित

Bizshala
सबैभन्दा बढी आयकर तिर्ने नेपाल टेलिकम सम्मानित
Shivam Cement

काठमाण्डौ । आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी आयकर दाखिला गरी राष्ट्रिय विकासमा योगदान पु¥याएको भन्दै आन्तरिक राजश्व विभागले नेपाल टेलिकमलाई सम्मान गरेको छ । 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

मङ्सिर १ गते राष्ट्रिय कर दिवस २०८१ को अवसरमा आयोजित एक कार्यक्रमका बिच नेपाल टेलिकमलाई उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सम्मान गरेका हुन् ।  

टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी९अर्याल०ले सो सम्मान ग्रहण गरेकी थिइन् । 

CG Motors
Garima Development Bank
IME remit

आन्तरिक राजस्व विभागले हरेक वर्ष मङ्सिर १ गते राष्ट्रिय कर दिवस मनाउँदै आएको छ भने सोही दिन उत्कृष्ट करदातालाई सम्मानित पनि गर्दै आएको छ ।  

सो अवसरमा नेपाल टेलिकम सहित सबैभन्दा धेरै कर तिर्ने अन्य व्यक्ति र संस्थालाई सम्मानित गरिएको थियो।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.