काठमाण्डौ । नेपाल टेलिकमको प्रवक्तामा कमल लामिछाने नियुक्त भएका छन् ।
कम्पनीको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत प्रबन्धक लामिछानेलाई कम्पनीको प्रवक्ता तोकिएको हो ।
उनको सम्पर्क नम्बर
कार्यालय: ०१४२१०२04, मोबाइल: ९८५१371415 तथा इमेल [email protected] रहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।